तालमा डुबेर बालिकाको मृत्यु
▸ यस स्टोरीको अंश: नवलपुरको गैँडाकोटमा पौडी खेल्ने क्रममा ११ वर्षीया बालिकाको तालमा डुबेर मृत्यु
नवलपरासीको गैँडाकोट नगरपालिका–४ स्थित भङ्गभङ्गे तालमा डुबेर ११ वर्षीया सजिना थापाको मृत्यु भएको छ । सोमबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको शव प्रहरीले तालबाट निकालिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›