दक्षिण एसियाली ज्योतिष महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
▸ यस स्टोरीको अंश: सनातन वैदिक हिन्दू अधिराज्य विषयमा काठमाडौंमा विचार गोष्ठी आयोजना
ज्योतिष शास्त्रको वैज्ञानिकता, शास्त्रीय गरिमा र सामाजिक उपयोगितालाई सुदृढ बनाउने उद्देश्यसहित दक्षिण एसियाली ज्योतिष महासंघ (South Asian Astro Federation) लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले चुरामणि पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। प्रमुख अतिथि आचार्य लक्ष्मण पन्थीले ज्योतिष शास्त्रलाई अन्धविश्वासका रूपमा बुझ्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै यसलाई वैज्ञानिक अध्ययन र जीवन मार्गदर्शनसँग जोडिएको ज्ञानको रूपमा व्याख्या गर्नुभयो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›