मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग

यस स्टोरीको अंश: राप्रपा सांसद खुश्बु ओलीद्वारा मानव बेचबिखनमा संलग्न गिरोहमाथि कडा कारबाहीको माग
www.canadanepal.com · 1 हप्ता अघि

काठमाडौँ - राप्रपा सांसद खुश्बु ओलीले वैदेशिक रोजगारीको नाममा भइरहेको मानव बेचबिखनमा संलग्न गिरोहलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले विशेष गरी कुवेतलगायत खाडी मुलुकमा नेपाली महिलालाई अवैध रूपमा पठाई ठुलो रकममा बेचबिखन गर्ने कार्य भइरहेको दाबी गरिन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू