सेवा–सुविधाको अभाव र वन्यजन्तुको त्रास : रित्तिँदै चुरे क्षेत्रका बस्ती

यस स्टोरीको अंश: माङ्सेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने
ehimalayatimes.com · 6 दिन अघि

शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत सेवा–सुविधाको अभाव, वन्यजन्तुको बढ्दो आतंक तथा रोजगारीको कमीका कारण सर्लाहीको चुरे भेगबाट बसाइँ सर्ने क्रम तीव्र बन्दै गएको छ। जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। चुरे क्षेत्रका स्थानीयको मुख्य समस्या आधारभूत सेवा–सुविधाको अभाव हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू