बाँदरले सखाप पार्न थाले अन्नबाली : पूर्वी पहाडका गाउँ रित्तिँदै, किसानको उठिबास!
▸ यस स्टोरीको अंश: वन्यजन्तुको त्रासले चुरे बस्ती उजाडिँदै, सेवा सुविधाको अभावमा स्थानीय विस्थापित
कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । विशेषगरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाडी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्नबाली सखाप पार्न थालेपछि ग्रामीण जीवन कष्टकर बनेको छ । बाँदर आतङ्कका कारण खेतीबाट आम्दानी घटेपछि युवा रोजगारीका लागि सहर वा विदेश पलायन हुने क्रम पनि बढेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›