पूर्वी पहाडमा बाँदरले सखाप पार्न थाले अन्नबाली : रित्तिँदै गाउँ, किसानको हुदै उठिबास !

यस स्टोरीको अंश: कालीकोटको एकीकृत बस्ती सुनसान, लगानी बालुवामा पानी जस्तै
www.globalaawaj.com · 2 दिन अघि

कोशी प्रदेशका पहाडी जिल्लामा बाँदरको आतङ्क तीव्र बन्दै गएपछि खाद्य सङ्कटको जोखिम बढेको छ । पहाडी जिल्लाका गाउँघर र बस्तीमा सर्वसाधारण त्रसित बनेका छन् भने कृषिबाली नष्ट हुँदा किसान सङ्कटमा परेका छन् । विशेषगरी ताप्लेजुङ, भोजपुर, खोटाङ, सङ्खुवासभा, तेह्रथुम, धनकुटा र उदयपुरका पहाडी क्षेत्रमा बाँदरका समूह बस्तीमै पसेर अन्नबाली सखाप पार्न थालेपछि ग्रामीण जीवन कष्टकर मात्र होइन, खाद्य सङ्कट हुन सक्ने स्थानीय बासिन्दाको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू