बुद्धिचाल महासंघमा भूइँचालोः अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता
▸ यस स्टोरीको अंश: लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरणनेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। महासंघका ६० जना प्रतिनिधिले विशेष साधारण सभा बोलाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिवलाई निवेदन बुझाएका छन्। प्रस्तावक पक्षले नेतृत्वकै कारण चेस खेल सीमित भएको, खेलाडी छनोटमा पक्षपात भएको र महासंघ प्रशासनिक हिसाबले प्रभावकारी बन्न नसकेको आरोप लगाएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›