पत्रकार सम्मेलन मार्फत चेस महासंघको अपील
▸ यस स्टोरीको अंश: जनकपुरधामको जीर्ण कभर्ड हलमा खेलाडीको सुरक्षा जोखिममा, मर्मतको तयारी
नेपाल बुद्घिचाल महासंघले विशेष साधारणसभामा अध्यक्ष र महासचिव विरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसहमत अस्वीकृत भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । विधानको परिच्छेद ६ दफा २२ को उप दफा (२) बमोजिम ३५ दिनभित्र विशेष साधारणसभा बोलाउने निर्णय भएको थियो । ४७ जना प्रतिनिधि बीच विशेष साधारणसभाको गणपुरक सदस्यहरुले सर्वसहमत अस्विकृत गरेको जानकारी गराइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›