चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत

यस स्टोरीको अंश: नागरिक उड्डयन र ग्लोबल आइएमई बैंक फुटसल च्याम्पियन
rajdhanidaily.com · 3 दिन अघि

नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई समूहले अध्यक्ष र महासचिव विरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत अस्वीकृत गरेका छन् । बागमती प्रदेश सभाषद् मा। एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवं अन्तर्राष्ट्रिय चेस महासंघ डेलिगेट दिलजित खन्नाको उपस्थिति रहेको विशेष साधारणसभाले विधान विपरित महासंघको गरिमा माथि आँच आउने भ्रामक कार्य नगर्न नगराउन सचेत गराउँदै समग्र विषय समेटेर पत्रकार सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू