‘बालेन शाह देश बचाउने नायक बनून्’– अभियन्ता खनाल

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
www.reportersnepal.com · 5 दिन अघि

सुशासन अभियन्ता रञ्जन खनालले मुलुकको समृद्धि र परिवर्तनका लागि दृढ नेतृत्वको आवश्यकता रहेको बताएका छन् । स्वतन्त्र नागरिक अभियान नेपालद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै खनालले मुलुकको हितका लागि बालेन शाह नेतृत्वको वर्तमान रास्वपा सरकारले साहसिक कदम चाल्नुपर्ने धारणा राखे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू