कृषि क्षेत्रमा अर्बौं लगानी, धान–मकैदेखि कोदोसम्म आयातकै भर
▸ यस स्टोरीको अंश: कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन र उर्वर जमिन घट्दो
पछिल्लो एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गए पनि उत्पादन तथा उर्वर जमिन घट्दै गएको छ । धान, मकै, गहुँको उत्पादन वृद्धि भए पनि कोदो र फापर सङ्कटउन्मुख देखिएका छन् । सरकारले कृषि क्षेत्रमा बजेट १०.७ प्रतिशतले बढाउँदै लगे पनि खेतीयोग्य जमिन भने झन्डै ३ लाख हेक्टरले घटेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›