ऊर्जा क्षेत्रको विकासका लागि ‘सनसेट ल’ र निजी क्षेत्रलाई व्यापारको अनुमति आवश्यक : बलराम खतिवडा

यस स्टोरीको अंश: इप्पानका उत्तम भ्लोन लामा भन्छन्: नीतिगत सुधार नभए ३० हजार मेगावाट उत्पादन लक्ष्य कठिन
www.osnepal.com · 1 दिन अघि

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने र विद्यमान कानुनी जटिलता फुकाउन ‘सनसेट ल’ ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको भए पनि नीतिगत र कानुनी जटिलताले चुनौती देखिएको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू