जलविद्युत क्षेत्र संवेदनशील मोडमा, नीतिगत सुधारबिना ३० हजार मेगावाट लक्ष्य कठिनः उत्तम लामा
▸ यस स्टोरीको अंश: इप्पान भन्छ: ३० हजार मेगावाट विद्युत उत्पादन लक्ष्य भेट्टाउन ‘सनसेट ल’ अनिवार्य
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्षका प्रत्याशी उत्तम भ्लोन लामाले नेपालको जलविद्युत क्षेत्र संवेदनशील मोडमा रहेको बताएका छन् । नीतिगत सुधारबिना ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य कठिन रहेको उनको भनाइ छ । सरकार र निजी क्षेत्रले सामूहिक प्रयास गरेमा डेढदेखि दुई लाख मेगावाटसम्मको सम्भावना उपयोग गर्न सकिने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›