महानगरद्धारा विस्थापित बालबालिकालाई एसईईसम्म निःशुल्क आवासीय शिक्षा

यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाले विस्थापित बालबालिकालाई एसईईसम्म आवासीय छात्रवृत्ति दिने
nayapage.com · 1 हप्ता अघि

काठमाडौँ महानगरपालिकाले नदी किनारका अवैध संरचना भत्काउँदा घरबारविहीन भई कीर्तिपुरको ‘होल्डिङ सेन्टर’ मा बसिरहेका परिवारका बालबालिकालाई माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्म निःशुल्क आवासीय छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगर, प्याब्सन, एन–प्याब्सन र अभिभावकबीच भएको त्रिपक्षीय सहमति अनुसार विद्यार्थीहरूको पढाई, बस्ने ठाउँ र छात्रावासको सम्पूर्ण आर्थिक भार सम्बन्धित स्कूलहरूले बेहोर्नेछन्। पहिलो चरणमा ५० जना बालबालिकाको पहिचान गरी ४१ जनालाई जनविकास माध्यमिक विद्यालयमा भर्ना गराइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू