संसदीय अभिलेख र सभामुख अधिकारसम्बन्धी प्रावधान पुनरावलोकन गर्न एमाले सांसदको आग्रह

यस स्टोरीको अंश: सांसद सुनारले संसद् परिसरमा पत्रकारका लागि आधारभूत सुविधा माग गरे
prasashan.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको नियमावली संशोधन प्रक्रियासम्बन्धी छलफलका क्रममा सत्तारुढ दल नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले संसदीय बहसका विषयवस्तु, अभिलेख व्यवस्थापन तथा सभामुखको अधिकारसम्बन्धी प्रावधानमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्। उनले संविधानको धारा १०५ अन्तर्गत संसद्मा छलफल गर्न नपाइने विषयको परिधि स्पष्ट रूपमा परिभाषित हुनुपर्ने आवश्यकता औँल्याए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू