सांसदहरूको माग– नियमावलीको २५९ संशोधन गरियोस्

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संसदीय मर्यादा उल्लंघन गरेकोमा माफी मागे
baahrakhari.com · 1 हप्ता अघि

सांसदहरूले प्रस्तावित प्रतिनिधिसभा नियमावलीको नियम २५९ संशोधन गर्न माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुली सभापति रहेको समितिले बनाएको नियमावलीको २५९ मा विशेषाधिकार भएको उल्लेख गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले नियमावली संघीय कानुनसरह लागु हुने भन्नु जायज नभएको बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू