लाम्पाटामा खटाइयो प्रहरी र सशस्त्रको संयुक्त टोली
▸ यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
लाम्पाटा क्षेत्रमा बाजुरा र हुम्लाबीच विवाद बढेपछि सयुक्त सुरक्षा फौज खटाइएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म लाम्पाटामा विवाद भएको थियो । सो क्रममा हुम्लाबाट आएका नागरिकको आक्रमणमा परी छ जना घाइते भएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›