रानीसैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
shilapatra.com · 1 हप्ता अघि

बाजुरामा प्रहरी चौकी निर्माणको विवाद चुलिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटास्थित च्याचौरमा हुम्लाका नागरिकले प्रहरी चौकी निर्माणमा अवरोध गरेका हुन् । सोही विवादले पर्यटकीय क्षेत्र रानीसैन गइरहेको टोलीमाथि आक्रमण पनि भएको छ, जसमा पाँच जना घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू