सिमा विवाद : झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार, के हो लाम्पाटा घटना ?

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
arthadabali.com · 1 हप्ता अघि

बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटामा सिमा विवादका क्रममा भएको झडपमा घाइते भएका ४ जनालाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । हुम्ला र बाजुराका स्थानीयबीच अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादका कारण झडप भएको थियो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू