आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी

यस स्टोरीको अंश: गणतन्त्र दिवस: ओली र भण्डारीद्वारा गणतन्त्रको रक्षा र उपलब्धिको स्मरण
www.makalukhabar.com · 1 दिन अघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छन्। उनले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई राष्ट्रिय लक्ष्य बनाउनुपर्ने र मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू