जेनजी आन्दोलनमा सुशीला कार्कीसहित ४३ जनामाथि अनुसन्धान गर्न सिफारिस

यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
www.capitalnepal.com · 1 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा संलग्नताको आशंकामा पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीसहित ४३ जनामाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागको प्रतिवेदनका आधारमा उनीहरूको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने जनाएको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू