एमालेले आत्मसुधार, एकता र जनतामुखी कार्यशैली अपनाउन पूर्वराष्ट्रपति भण्डारीको सन्देश
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारीद्वारा 'जबज' नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको दाबीपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीले आत्मसुधार, आन्तरिक एकता र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै राष्ट्र तथा जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष समेत रहनुभएकी भण्डारीले जननेता मदन भण्डारी र जीवराज आश्रितको विचार, त्याग र राजनीतिक मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›