नेपाललाई ग्रे लिस्टबाट छिटो हटाउने सरकारको निर्णय

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
bankingsamachar.com · 8 घण्टा अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्ने बताएका छन् । यो घोषणा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू