पाँच वर्षभित्र हरेक जिल्ला र सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्ने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
सरकारले आगामी पाँच वर्षभित्र हरेक जिल्ला र सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यात्रा सुरक्षा र सडक सुधार गरी दुर्घटनाबाट हुने मानविय क्षतिलाई न्युनिकरण गर्ने बताएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित