प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ आज
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज सुरु
संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। न्यायालय नेतृत्वविहीन हुँदा अन्योल बढेकाले शीघ्र सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारीका साथ आज बिहान ८ बजे समितिको चौथो बैठक बस्न लागेको हो। आजको बैठकमा प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध परेका उजुरीहरू खोलिने र सुनुवाइको कार्ययोजना सांसदहरूलाई वितरण गरिने मुख्य कार्यसूची रहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›