प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिएका ७ जना मात्रै भौतिक रूपमा उपस्थित हुने

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया छिटो सक्न रास्वपा सांसदहरूको माग
shilapatra.com · 1 हप्ता अघि

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका सात जान मात्रै भौतिक रूपमा उपस्थित हुने भएका छन् । अहिले जारी संसदीय समितिको बैठकमा सात जना उजुरीकर्ता भौतिक रूपमा उपस्थित हुने जानकारी आएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती उजुरी कर्तासँग १० बजेदेखि छलफल सुरु हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू