प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सम्पन्न, केहीबेरमा निर्णय आउने
▸ यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ । सुनुवाइ समितिका सदस्यहरूले सोधेका प्रश्नहरूमाथि उनले जवाफ दिइसकेपछि सुनुवाइ सकिएको जानकारी गराइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›