दुर्गा प्रसाईं पक्राउ
▸ यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ, राज्यविरुद्धको कसुरमा म्याद थप
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पर्साको वीरगञ्जबाट जरुरी पक्राउ पुर्जी जारी गरी प्रहरीले पक्राउ गरेको छ । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक रहेका प्रसाईं आफ्नो अभियानको कार्यक्रमका लागि वीरगञ्ज पुगेका थिए । प्रहरी प्रशासनले उनलाई कार्यक्रम गर्न अनुमति दिएको छैन र उनी वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि विभिन्न आलोचनासहितका टिप्पणी गर्दै आएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित