दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी हिरासतमै
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्य विरुद्धको कसुरमा तीन दिन म्याद थप गरेर अनुसन्धान गर्नका लागि पर्सा प्रहरीलाई अनुमति दिएको छ । संयोजक प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टचारविरुद्ध अभिव्यक्ति दिएको आरोप छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित