उच्च रक्तचापको समस्या : हामी कहाँ चुक्छौँ ?
▸ यस स्टोरीको अंश: उच्च रक्तचाप: लक्षणविहीन अवस्था खतरनाक, समयमै उपचार आवश्यक
उच्च रक्तचाप सुन्दा सामान्य लागे पनि यसले गर्ने भयानक असरबारे मानिसमा पर्याप्त जानकारी नभएकाले यसलाई खासै महत्व दिएको पाइँदैन । लक्षण बिनाको उच्च रक्तचाप खतरनाक हुनसक्छ किनकि यसले शरीरका अङ्गहरू विशेषगरी मुटु, मिर्गौला, आँखा र मस्तिष्कमा क्षति पुर्याइरहेको हुन्छ । उच्च रक्तचापको औषधि खाँदा साइड इफेक्ट हुनसक्छ भन्ने भ्रम छ तर औषधि नखाई उच्च रक्तचाप लिएर बस्दा प्यारालाइसिस, हृदयाघात, मिर्गौला कामै नलाग्ने, आँखाको ज्योति गुम्नेजस्ता भयानक असरहरू हुनसक्छन् ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›