उत्तरी अंगोलामा खानी भत्किँदा कम्तीमा २८ जनाको *मृ*त्यु
▸ यस स्टोरीको अंश: धादिङमा साइक्लिङ गर्दा भीरबाट खसेका पुरुषको सेनाद्वारा उद्धार
अंगोलाको उत्तरी क्षेत्रमा शनिबार खानीमा गएको पहिरोमा परी कम्तीमा २८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रहरी प्रवक्ता गास्पर लुइस इनासियोले बेंगो प्रान्तको नाम्बुवाङगोंगो नगरपालिकामा गएको पहिरोमा परी मृत्यु भएका व्यक्तिमध्ये १३ जना एकै परिवारका सदस्य रहेको र दुई जना अझै हराइरहेको जानकारी दिए । प्रहरीसहितका उद्धारकर्ताहरूले भत्किएको खानीमा फसेका सम्भावित पीडितहरूको खोजी कार्य जारी राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित