उत्तरी चीनमा कोइला खानी विस्फोट हुँदा कम्तिमा ८२ जनाको मृत्यु

यस स्टोरीको अंश: मुगु कर्णालीमा दुई बालबालिका बेपत्ता, खोजी कार्य जारी
lokaantar.com · 4 दिन अघि

उत्तरी चीनमा कोइला खानी विस्फोट हुँदा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । नौ जना अझै बेपत्ता रहेको देशको राज्य मिडियाले रिपोर्ट गरेको छ । शान्सी प्रान्तको टोङ्झाउ समूहको लिउशेन्यु कोइला खानीमा भएको ग्यास विस्फोटमा ८२ जनाको मृत्यु भएको छ । विस्फोट शुक्रबार स्थानीय समय अनुसार १९:२९ बजे भएको थियो, घटनाको समयमा २४७ जना कामदार ड्युटीमा रहेको बताइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू