मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद, दुई चालक नियन्त्रणमा
नेपाल–चीन उत्तर कोरलानास्थित मुस्ताङको लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । कोरलानाकाबाट शङ्कास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित