विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि आह्वान
नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›