बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक, सम्झौता अवधी सकिएको दुई बर्षमा पनि ४० प्रतिशत प्रगति

यस स्टोरीको अंश: बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणमा ढिलाइ, ४०% मात्रै प्रगति
kendrabindu.com · 4 दिन अघि

पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बिउरेनी–खम्बागाडे सडक निर्माणको सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि अपेक्षित प्रगति हुन सकेको छैन । चार वर्षमा ४० प्रतिशत भौतिक र ३२.५ प्रतिशत वित्तीय प्रगति भएको छ । सडक निर्माण ढिलाइले पश्चिम सुर्खेतका बासिन्दाले सास्ती भोग्नु परेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू