चार वर्षमा पनि सकिएन ५५ मिटर सडक
▸ यस स्टोरीको अंश: भजनी नगरपालिकामा चार वर्षमा पनि ५५ मिटर सडक निर्माण सम्पन्न नहुँदा अनुदान फिर्ता
भजनी नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा निर्माण गर्ने भनिएको ५५ मिटर लम्बाइको सडक चार वर्षसम्म सम्पन्न हुन सकेको छैन । नगरपालिका–३ पडरीया चोक हुँदै ठेकीपुर हुलाकी राजमार्गसँग जोडिएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानबाट निर्माण गर्ने भनिएको थियो । जसअनुसार २०८० असारभित्रै सडक निर्माण हुनुपर्ने थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित