फिर्केखोला भित्रका संरचना ३ दिनभित्र हटाउन पोखरा महानगरको अल्टिमेटम, कति छन् संरचना?
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
पोखरा महानगरपालिकाले फिर्केखोला भित्रका संरचना ३ दिनभित्र हटाउन अल्टिमेटम जारी गरेको छ। महानगरले खोलाघर भित्रका संरचना आफै हटाउन र नहटाएमा महानगरले हटाउने उल्लेख गरेको छ। यसरी महानगरले हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित घरधनीले व्यहोर्नुपर्ने महानगरले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›