अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमित संरचना हटाउन डोजर चलाउन सुरु गरेको छ । ३५ दिनको समयसीमा सकिएपछि महानगरले आजदेखि अभियानका रूपमा तीन ठाउँबाट खोलाघर खाली गर्ने कार्य सुरु गरेको हो । महानगर प्रमुख धनराज आचार्यले जिरोकिमी नजिक फिर्केपुलबाट अतिक्रमित संरचना हटाउने कार्यको औपचारिक सुरुआत गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित