स्मार्ट सेल घोटाला प्रकरणमा ज्योतिप्रकाश पाण्डे पक्राउ

यस स्टोरीको अंश: ई-बिडिङ प्रकरण: पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जना धरौटीमा रिहा
www.diyopost.com · 2 हप्ता अघि

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे स्मार्ट सेल घोटाला प्रकरणमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई गैरकानुनी रूपमा सरकारी सम्पत्ति अर्को कम्पनीलाई बेचेको आरोपमा पक्राउ गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू