स्मार्ट टेलिकमको सम्पत्ति बेचेको आरोपमा पक्राउ परेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई छाड्न सर्वोच्चको आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियो
www.technologykhabar.com · 1 हप्ता अघि

स्मार्ट टेलिकमको उपकरणलगायतका सम्पत्तिहरु लिलामीमार्फत बेचेको आरोपमा थुनामा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डेलाई सर्वोच्च अदालतले छाड्ने आदेश दिएको छ। उनकी पत्नि निरु दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै पाण्डेलाई रिहा गर्न आदेश दिएको हो। सरकारी अधिनमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपले लिलामी गरेको प्रकरणमा गत बुधबार नेपाल प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू