स्मार्टसेल प्रकरणमा पक्राउ परेका सीईओ पाण्डे फर्किए बैंक, प्रमाणमा छेडखानी हुनसक्ने आशंका

यस स्टोरीको अंश: धितो लिलामी प्रकरणमा सीईओ पाण्डे पक्राउ: बैंकिङ क्षेत्र त्रसित, सिबिफिनद्वारा प्रश्न
bizpati.com · 1 हप्ता अघि

स्मार्टसेललाई दिएको गैर-कानूनी ऋण प्रकरणमा पक्राउ परेर अदालतको आदेशमा रिहा भएका ज्योतिप्रकाश पाण्डे पुनः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कार्यालय फर्किएका छन् । बैंकले पाण्डे बैंकको नियमित कार्य सञ्चालनमा फर्किएको जानकारी गराएको छ । पाण्डे पुनः कार्यकारी भूमिकामा फर्किएपछि प्रमाणमा हस्तक्षेप हुन सक्ने आशंका बढेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू