ट्राफिक जाम र प्रदूषण नियन्त्रण गर्न सरकारद्वारा सार्वजनिक सवारीको नयाँ दर्ता रोक
▸ यस स्टोरीको अंश: सरकारले नयाँ सार्वजनिक सवारी दर्ता तत्काल रोक्का गर्यो, ट्राफिक जाम र प्रदूषण नियन्त्रणको लक्ष्य
सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका कार्यालय र स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै सरकारले वायु प्रदूषण, बढ्दो सवारी चाप र सडकमा सवारी साधनको चापका कारण आवागमनमा उत्पन्न कठिनाइलाई मध्यनजर गर्दै यो निर्णय लिइएको जनाएको छ। अर्को सूचना जारी नभएसम्मका लागि विद्युतीय सवारी साधनसहित नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›