नेपाल एक्वेटिक्स पौडीलाई काठमाडौं महानगरको साथ
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा पौडी प्रतियोगितालाई मुख्य प्रायोजन
काठमाडौं महानगरपालिकाले नेपाल पौडी संघको आयोजनामा हुने नेपाल एक्वेटिक्स पौडी प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने भएको छ । प्रतियोगिताको नाम नेपाल एक्वेटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगिता हुनेछ । जेठ २३ देखि २४ गतेसम्म सातदोबाटो पौडी पोखरीमा हुने प्रतियोगितामा ३७ स्पर्धा समावेश गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›