अमेरिका–इरान वार्ता अन्तिम चरणमा पुगेको ह्वाइटहाउसको दावी

यस स्टोरीको अंश: ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित, सम्झौता नजिक पुगेको दाबी
www.nepaljapan.com · 4 दिन अघि

अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको छ र केही दिनभित्र सम्झौता सम्पन्न हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, सम्झौता अझै अन्तिम चरणमा रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू