अमेरिका–इरानबीच ‘सहमतिनजिक’ रहेको सम्झौताको मस्यौदामा के छ ?

यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको नजिक, तर व्याख्यामा भिन्नता
www.globalaawaj.com · 5 दिन अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न एउटा सम्झौताको मस्यौदा लगभग तयार भइसकेको बताएका छन् । सामाजिक सञ्जाल पोस्टमार्फत ट्रम्पले अमेरिका, इरान र अरू विभिन्न देशहरूबीच अन्तिम रूप दिन बाँकी रहेको एउटा सम्झौता सहमतिनजिक पुगेको जिकिर गरेका हुन् । उक्त सम्झौताको मस्यौदामा होर्मुज जलमार्ग पुनः खुला गर्ने विषय पनि समावेश रहेको उनले बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू