एकैदिन ५ हजार ६ सय रुपैँयाले बढ्यो सुनको भाउ
शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुन तोलामा ५ हजार ६ सय रुपैँयाले बढेको हो। हिजो २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १७५ रुपैयाँले बढेर ५०४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›