कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
www.makalukhabar.com · 1 हप्ता अघि

घोराही । घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी छन् । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उनी बताउँछन् । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उनको अनुभव छ । कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू