कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

यस स्टोरीको अंश: दाङको कृषि फार्मले ४० स्थानीयलाई रोजगारी दिँदै, वार्षिक २ करोडको कारोबार
www.nepaljapan.com · 1 हप्ता अघि

दाङको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी हुनुहुन्छ । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उहाँ बताउनुहुन्छ । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उहाँको अनुभव छ । कृषि फार्ममा काम पाएपछि पहिलेजस्तो खाली बस्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयोे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू