‘लगइन एजुकेसन बुटवल’ द्वारा बिएएलएलबीको प्रवेश परीक्षा तयारी तथा अभिमुखीकरण कार्यक्रम

यस स्टोरीको अंश: लगइन एजुकेसन बुटवलद्वारा बिएएलएलबी प्रवेश परीक्षा तयारी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
www.globalaawaj.com · 1 हप्ता अघि

बुटवल गोलपार्कस्थित ‘लगइन एजुकेसन बुटवल’ ले बिएएलएलबी प्रवेश परीक्षा तयारी तथा अभिमुखीकरण कार्यक्रम गरेको छ । कानून क्षेत्रमा भविष्य निर्माण गर्ने लक्ष्यसहित सहभागी भएका ४० भन्दा बढी विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू