कानुन पढ्नेलाई प्रोत्साहन गर्दै बागलुङ नगरपालिका

यस स्टोरीको अंश: बागलुङ नगरपालिकाले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
www.reportersnepal.com · 1 हप्ता अघि

बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई तीन वर्षदेखि प्रोत्साहन गर्दै आएको छ। नगरपालिकाले वार्षिक २० जना विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ। कानुन विषयमा विद्यार्थीको रोजाइ कम हुने र न्यायिक क्षेत्रमा विज्ञको अभावलाई मध्यनजर गर्दै नगरपालिकाले कक्षा ११ र १२ मा कानुन विषय पढ्ने विद्यार्थीको सम्पूर्ण शुल्क व्यहोर्ने सम्झौता गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू